प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । आज (मे ३) विश्वभर २५औँ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ । नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो । यस वर्षको प्रेस दिवसको अन्तर्राष्ट्रिय नारा ‘शक्तिको निगरानी ः सञ्चारमाध्यम, … Continue reading प्रेस स्वतन्त्रता दिवस मनाइँदै